Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ३० गते मङ्गलबार

शसस्त्र प्रहरिले कंचनपुरमा गर्याे कराेडकाे सामाग्रि बरामद, राेकिएन तस्करि ।
फायल तस्बिर

शसस्त्र प्रहरि ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरिले ११ महिनामा करिव अढाई कराेड बराबरका सामाग्रि बरामद गरेकाे छ ।
शसस्त्र प्रहरी कंचनपुरकाे तथ्याङ्क अनुसार बर्ष २०७९ काे साउन महिना देखि बर्ष २०८० काे जेठ चाैथाे हप्ता सम्म विभिन्न तस्करिका सवारि साधन, सामान, अबैध प्रतिबन्धित माछा, कुखुरा र काठहरु बरामद गरेकाे हाे ।

विभिन्न भन्सार छलि आएका सामाग्रि दुई कराेड बाईस लाख बाउन्न हजार सात सय नब्बे रुपैया बराबरकाे सामान भन्सारमा राजस्व दाखिला गर्न पठाएकाे, साेर्ह लाख सठ्चालीस हजार तीन सय पैसठ्ठि  बराबरकाे अबैध प्रतिबन्धित माछा तथा कुखुरा नष्ट गरेकाे र तस्करि हुँदै गरेकाे नाै लाख चाैबिस हजार बराबर काठ समेत गरेर दुई कराेड अठ्चालिस लाख चाैबिस हजार आठसय उन्साठी
रूपैया बराबर सामाग्रि बरामद गरेकाे शैलेश्वरि गणका यसपि प्रेम रावलले बताउनु भएकाे छ ।

यसरी लगातार रुपमा चाेरि तस्करि नियन्त्रणमा खटिई रहदा समेत तस्करि राेकिएकाे छैन । तस्करहरु नयाँ ताैर तरिका परिवर्तन गर्दै अबैध काम गर्न लागि परेका कारण तस्करि र राजस्व छलि नियन्त्रण हुन सकेकाे छैन । यस्ले राज्यकाे ठुलाे राजस्व चुहावट भैरहेकाे छ भने तस्करिबाटआउने विभिन्न ड्रक्सका बस्तुले युवाँहरुकाे भबिष्य अन्धकार हुँदै गैरहेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>