Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
डाेटि
२०८० असार ०७ गते बिहिबार

सालकाे गाेलिया सहित ६ ट्रक नियन्त्रणमा

डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा लिइएको छ। 

डोटीको बडिकेदार गाउँपालिका–२ को हरियाली सामुदायिक वनको (६७१.९२ क्यु फिट) र जनमुखी सामुदायिक वनको (२२४८.३४ क्यु फिट) सालको गोलिया कैलालीको चुरे गाउँपालिका–१ चोट्टेको बाटो हुंदै आईरहेको छ भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको टोलिले कैलालीको चुरे–१ बाट पक्राउ गरेको हो।

ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो। छुट पुर्जी नभएकाले ट्रकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उक्त ट्रकहरुलाई आवश्यक कारवाहीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बिपिनगर डोटीमा बुझाईएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>