Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २२ गते शुक्रबार

गेटामा अस्पताल संचालनका लागि माग अनुसारकाे १४१ दरबन्दि स्वीकृत ।

गेटा अस्पताल संचालनका लागि माग गरिएको १४१ जनाको दरबन्दी मन्त्री परिषदको बैठकद्वारा स्वीकृत गरिएको छ । शुक्रबार आज बसेको मन्त्री परिषदको बैठकले गेटा अस्पताल संचालनका लागि माग गरिएको १४१ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

गेटा अस्पतालका निर्देशक हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा। प्रमोद जोशीले शुक्रबार बसेको मन्त्री परिषदको बैठकद्वारा गेटा अस्पताल संचालनका लागि आवश्यक कर्मचारीहरुको दरबन्दी स्वीकृत भएको जानकारी दिए ।

दरबन्दी स्वीकृत भए पश्चात गेटा अस्पतालमा बहिरंग सेवा सञ्चालनका लागि चाँडो नै ओपीडी सेवा शुरु गर्ने डा जोशीले बताए । बिशेषज्ञ चिकित्सक ५ जना, मेडिकल अफिसर १२ देखि २० जना, नर्सिङ स्टाफ ४०, पारामेडिक्स २५, लेखा प्रमुख १ र प्रशासन प्रमुख एक समेत समेत गरी बिभिन्न पदमा एक सय ४१ जनाको दरबन्दी माग गरिएको थियो ।


#गेटा अस्पताल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>