Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०४ गते बिहिबार

स्वास्थ्य कार्यालय कंचनपुरले आवश्यक मापदण्डहरु पुरा गरेका स्वास्थ्य संस्थाहरुले २०८० श्रावण मसान्त भित्र संस्था संचालनको इजाजत लिन तथा नविकरण गराउन एक सुचना जारि गरेकाे छ ।

बुधबार एक सुचना निकाल्दै स्वास्थ्य कार्यालयले जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ (२) र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ को दफा ११ (१) अनुसार सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद) मिति २०७७ । ०९ । १३ गतेको निर्णयानुसार बिशेषज्ञ क्लिनिक, डेन्टल क्लिनिक
,पोलिक्लिनिक,आँखा उपचार केन्द्र र २५ सैयाको अस्पताल  स्वास्थ्य कार्यालयलाई ईजाजत तथा नविकरण सम्बन्धि अधिकार प्रत्यायोजन गरिएकोले कञ्चनपुर जिल्ला भित्र संचालनमा रहेका र स्थापना हुने निजी, गैर सरकारी तथा सहकारी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ ( पहिलो संशोधन २०७८) र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० ( दोस्रो संशोधन २०७३) बमोजिम आवश्यक मापदण्डहरु पुरा गरेका स्वास्थ्य संस्थाहरुलाई संस्था संचालनको इजाजत लिन तथा नविकरण गराउन भनिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>