Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०६ गते शनिबार

अबैध चिनि, माछा लगायतकाे सामाग्रि तस्करिका क्रममा शसस्त्रकाे फन्दामा ।

कञ्चनपुरमा तस्करिका सामान बाेकि रहेकाे अवस्थामा शसस्त्र प्रहरिले सामान नियन्त्रणमा लिएकाे छ ।

याे आर्थिक बर्ष सुरु भएकाे पहिलाे ६ दिन भित्रमा शसस्त्र प्रहरिले करिव २१ लाख ७५ हजार बराबरकाे सामान बरामद गरि भन्सार कार्यालयलाई बुझाईएकाे बताएको छ । कंचनपुरमा पछिल्लो समय भन्सार छलीका सामानहरु बरामद गर्ने क्रम बढेको छ ।

भारतबाट भन्सार छली गरी भित्रिएको अवैध चिनी सहितको से. १ च १२२९ नम्बरको बोलेरो पिकअप जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुर गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको करिब १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको हो ।

कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने बर्ष ३० का जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १९ वर्षीय सहचालक बिशाल बडायकलाई नियन्त्रणमा लिईएको छ ।

जिल्लाको सीमावर्ती ईलाकाबाट किराना सामान, खाद्यान्न, कपडा र प्रतिबन्धित माछा बरामद गरेको छ । कञ्चनपुर तथा मातहत ईकाईहरुबाट पाँच लाख भन्दा बढीको अबैध सामानहरु बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।


#अबैध सामान बरामद

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>