Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०१ गते शुक्रबार

सिएमए काे पेशामा समस्या, अधिकार दिलाउन पहल गर्ने नेताहरुकाे आश्वासन ।

नेपाल सिएमए संघ कन्चनपुरले जिल्ला भेला प्रभातफेरी गरी कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार अायोजना गरिएको कार्यक्रममा जिल्लामा रहेका सिएमए हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि संघीय सान्सद रमेश लेखकले सिएमएका समस्या समाधानका लागि पहलकदमी गर्ने बताए ।

विशिष्ट अतिथी शुदूर पश्चिम प्रदेश सरकारका पुर्व मुख्य मन्त्रि राजेन्द्र सिंह रावलले मागेर अधिकार प्राप्त गर्न सकिदैन। अधिकार प्राप्त गर्न सबै सिएमए पेशाकर्मी एक हुन अावश्यक रहेको बताए । तपाईले राखेको माग प्रति एक्यवद्धता रहेको बताए। कार्यक्रममा बिरेन्द्र तिवारीले बिगत केहि दिन देखी हाम्रो पेशामा समस्या अाएको छ राज्यले हामी माथी समस्या उत्पन्न गराएको छ।

हाम्रो समस्या समाधानका लागि पहलकदमी गरि दिन सान्सद लेखक लाइ अाग्रह गरेका थिए । नेपाल सिएमए संघ निवर्तमान अध्यक्ष बिरेन्द्र तिवारीको अध्यक्षतामा कार्यक्रम अायोजना गरिएको हो। नेपाल जिल्ला अौषधी व्यावसायि संघ अध्यक्ष रामचन्द्र बुडा, सिएमए संघ केन्द्रिय महासचिव लाल बहादुर खडका लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>