Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ ११ गते सोमबार

जंगली हात्तीबाट ज्यान जोगाउन भाग्दा बडुवाल टोलका महाविर घाईते

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका महाविर क्षेत्री घाईते भएका छन् । हात्तीले लखेटेर ज्यान जोगाउन भाग्दा महाविर क्षेत्री खेतमा लडेर घाईते भएका हुन् । उनको खुटाको औलाको हड्डी भाँचिएको छ् । घर नजिकै राती हात्ती खेतवारीबाट धपाउन जाँदा स्थानिय क्षेत्रीलाई जंगली हात्तीको बथानले लखेटेको हो । उनको उपचार भईरहेको छ् । रातीको समयमा हात्तीले धान खेत नष्ट गर्न थालेपछि हात्ती धपाउन गएको बेला हात्तीले आक्रमण गर्न आएको महाविर क्षेत्रीले बताएका छन् । ‘हात्तीले आक्रमण गर्न आएपछि ज्यान जोगाउन भाग्ने क्रममा खुट्टामा चोट लागेको हो’ महाविर क्षेत्रबीले भने । लामो समय देखि जंगली हात्तीको बथानले घर नजिक रातीको समयमा अन्नवाली खाने, घर भत्काईदिने गरिदिएपछि स्थानियहरु आतंकित बन्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>