Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
बझाङ्ग
२०८० भदौ २९ गते शुक्रबार

दुई बालिका लाई जबरजस्ती बलात्कार गरेर तीन युवा फरार
फायल तस्बिर

बझाङमा दुई बालिका माथि जबरजस्तीकरणी गरेर तीन युवा फरार भएका छन्।

जिल्लाको मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोहि ठाउँका तीन किशोर फरार भएका हुन्। करणीमा परेकी दुबै नाबालिका हुन। करणी गर्ने किशोरहरु पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरहरुको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।

पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्। दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ। पीडित बालिकाका आफन्तले प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>