Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १० गते शनिबार

हरपाल बाट लागु अाैषध सहित युवा पक्राउ ।

बेदकोट नगरपालिका–१० हरपालबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शनिबार संघीय लागुऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले बेदकोट नगरपालीका–९ सुन्दरपुरका २८ वर्षीय जितेन्द्र बिष्टलाई पक्राउ गरेको हो ।

शंका लागेपछि चेकजाँच गर्दा उनको साथमा ७ हजार नगदसहित कालो पलाष्टिकभित्र लुकाइ रोखेको अवस्थामा १.०२ ग्राम लागुऔषध (खैरो हिरोईन) फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विष्टमाथि कानून बमोजिम अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>