Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २० गते शनिबार

सरकारि सवारि दुरुयाेग बढ्दै, क्रान्तिकारी युवाले लिए नियन्त्रणमा


बिदाका दिनमा समेत सरकारि सवारि साधनकाे दुरुपयाेग घटेन, सुदुरपश्चिम प्रदेशकाे राजधानि कैलालीमा दुरुपयाेग भैरहेका सवारि साधन क्रान्तिकारी युवा संगठन नेपाल,कैलाली ले नियन्त्रणमा लिएकाे छ ।

शनिवार बिदाको दिन अछाम जिल्ला खानेपानि कार्यालय र पहलमानपुर डिभिजन बन कार्यालयको गाडि जिल्लाकाे लम्किबाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लम्किलाई हस्तान्तरण गरेको छ।
यस्तै सरकारि सवारि साधन आवश्यक्ता नहुदा पास नपाईने र कार्यालयका कर्मचारिले आफुखुसि बिदाका दिनमा सरकारि साधनकाे दुरुपयाेग गरिरहेकाे पाईने गरेकाे छ । गतहप्ता मात्र कंचनपुरमा कर्णालि प्रदेश कालिकाेट लगायतका जिल्लाका सवारि साधन दुरुपयाेगकाे अवस्थामा फेला परेका थिए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>