Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २३ गते मङ्गलबार

सघीय निजामती ऐनमा समावेसको माग अघि सारेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीको आन्दोलनमा कञ्चनपुर भीमदत्त नगरका शिक्षक संघ संगठनहरुले ऐक्यबद्धता जाहेर गरेका छन । स्थानीय तहका कर्मचारीको आन्दोलनमा भीमदत्त नगरका चार शिक्षक संघ संगठनहरुले ऐक्यबद्धता जाहेर गरेका हुन । मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीको जायज माग सम्बोधन गर्दै काममा फर्काउन वातावरण बनाउन आब्हान गरिएका छन । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अधयक्ष सोमराज जोशी, नेपाल शिक्षक संघका अध्यक्ष धर्मानन्द जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नवराज जोशी र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोपाल दत्त जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा कर्मचारीको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन । केही समय अघि शिक्षा विधेयक बिरुद्धमा शिक्षक आन्दोलनमा थिए । मुलुकमा कहिले शिक्षक, कर्मचारी, डाक्टर सहित सडकका उत्रिएपछि नागरिक सेवाबाट जहिल्यै बञ्चित र सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>