Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०१ गते बुधबार

कंचनपुरमा ६८ ओेै प्रहरी  दिवस भब्यताका साथ मनाईयाे ।

खडक ब. काेलि -
६८ ओेै प्रहरी  दिवस नेपाल भरि विभिन्न कार्यक्रम गरि प्रहरी  दिवस मनाईएकाे छ। कञ्चनपुर  जिल्लामा पनि जिल्ला प्रहरी  कार्यालय  कञ्चनपुरले भब्यताका साथ दिवस मनाएकाे छ।

दिवसकै अवसरमा कार्य क्षेत्रमा अतुलिनिय काम गरेका ७ जना प्रहरीलाई प्रमाण पत्र, दाेसल्ला र नगद सहित पुरस्कृत र सम्मान गरिएकाे जिल्ला प्रहरी  कार्यालयका प्रवक्ता प्रकाश  डाँगी ले बताएका छन।

अधिकृत, जुनियर अधिकृत सहित प्रहरी  कर्मचारिहरुलाई सम्मान  गरिएकाे डाँगीले बताएका छन। प्रहरी निरीक्षकद्वय हेमराज भट्ट, ईश्वर बहादुर थापा, प्रहरी सहायक निरीक्षक त्रय वीरेन्द्र सिंह धनुक, महादेव पन्त, पर्वत सिंह गुरु , प्रहरी हल्दार पदम खडका प्रहरी जवान महेस सिह बाेहरा पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले अधिकृत तथा कर्मचारीहरुलाई थप काममा हाैसला तथा उत्प्रेरणा दिन सम्मान गरिएकाे बताएका छन। यसकाे साथै उद्योग व्यवसायी, सङ्घ संस्था, अमर प्रहरी सहितलाई समेत  सम्मान गरिएकाे थियाे।

कञ्चनपुर जिल्लामा लागुऔषध दुर्ब्यसन लगायतका समाजलाइ असर पार्ने विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्न कंचनपुर प्रहरी प्रमुखले निर्देशन दिएका छन्

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>