Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
२०८० कार्तिक १९ गते आइतबार

आऊ है सानु

                         गजल

मेरो मन को फुलबारीमा माली बनी आऊ है सानु !!

अधेरी त्यो रातमा पनि .जुन बनि आऊ है सानु !!


तीम्रो नाउ को एउटा गीत लेखि राख्या छुहै मैले!!

तीम्रो मिठो संगित को , धुन बनी आऊ है सानु!


कति उजाड छ योमन्, तिम्लाई नजिक नपाउदा!!

बसन्तमा फुली दिने ,फुल बनी आऊ है सानु!!


हिउद को सितमा पनि न्यानो लाग्छ तीम्रो माया!!

बैशाख को धुप मा पनि ,शितल बनी आऊहै सानु!


आए होलान जीवनमा .कति तनाबीका घुम्ती हरु!

बिलिन भएका ओठ बिच, मुस्कान बनि आऊहै सानु..


                                                        -हेमन्त नाथ 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>