Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०७ गते शुक्रबार

कृष्णपुर ३ काे फुटवल खेल शनिवार समापन हुने ।

कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुली मा संचालन भईरहकाे फुटवल खेल शनिवार समापन खेल सहित सम्पन्न हुने छ ।

वडा स्तरीय फुटबल प्रतियोगिता २०८० को बुधबार उद्घाटन कार्यक्रम भई खेलहरु निरन्तर चलिरहेका छन । उद्घाटन खेल सयुक्त युवा क्लव र समाबेशी क्लब बीच सम्पन्न भएको छ। संयुक्त युवा क्लब ले १ गोल गर्दै जित हासिल गरेको थियो।

भाेली शनिबार ८ गते प्रतियोगिताको फाईनल हुनेछ भने पुरस्कार स्वरुप विजेता टिम ले नगद रु २५ हजार सहित सानदार ट्रफी प्रमाणपत्र र दोस्रो हुने उप- विजेता टिमले १५ हजार सहित सानदार ट्रफी प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

स्थानीय खेलाडीहरुका लागि खेलकुदमा वडा कार्यालयले विशेष सहयोग गर्ने, वडाबाट उत्कृष्ट खेलाडीहरूको उत्पादन गर्ने लक्ष्य रहेकाे वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>