Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०८२ असार ०६ गते शुक्रबार

पत्रकार महासङ्घ सुदूरपश्चिम कहाँ छ ?
सुदूरपश्चिम पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश भरिका पत्रकारहरूको नेतृत्वकर्ता संस्था हो । यो संस्थाले प्रदेश सरकारको लगानीमा पत्रकारहरूका लागि क्षमता वृद्धि गर्ने विभिन्न तालिमहरू दिएको सुनिदै आएको छ। 
यो तालिम कसरी दिँदैछ योभरि थाहा हुन सकेन। यो संस्थाले दिने तालिम विभिन्न पत्रकारहरुलाई पुगेकै होला। तर महिला पत्रकारहरूका लागि भनेर आएको तालिम आफूले देख्न सुन्न पाएन ।
संस्थाले प्रत्येक मिडिया हाउसहरू बाट आबद्ध महिला पत्रकार खोजेको भए आफू पनि परिन्थ्यो र आफूजस्ता अरु पत्रकार पनि पढ्थे होला।

तर यो संस्थाले के आधारमा कहाँबाट कसरी पत्रकार छानेर तालिम दिँदो रहेछ। यो भरी थाहा भएन। 

यो संस्थाले साँच्चिकै पत्रकार र पत्रकार संस्थाका लागि लाग्ने हो भने सुदूरपश्चिम सरकारले प्रदेशका मिडिया हाउसहरूका लागि क्षमता विकास गर्न दिने अनुदानको रकम अहिलेसम्म आइसक्थ्यो होला। तर अहिलेसम्म पनि यो प्राप्त गर्न सकिएन। भनेको फ्रिज भएहोस्। भन्ने मनसायमा सरकार र पत्रकार महासंघ रहेको देखियो। नभए पुरै वर्ष खर्चेर अन्तिम असार पुग्दा समेत यो रकम खर्च किन नभएको मिडिया हाउसहरुले क्षमता विकासका लागि रकम छुट्याएर पनि किन नपाएको ?

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>