Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

कंचनपुमा फेला परेकाे शंकास्पद बस्तु निस्कृय ।

कञ्चनपुरमा संकास्पद बस्तु फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा न ६ शान्ति निकेतन स्कुल मतदान केन्द्र नजिक बम जस्तै देखिने बस्तु फेला परेको हो । अहिले सेनाको बम डिस्पोजल टोली सो क्षेत्रमा पुगीसकेको र त्याे बस्तु निस्कृय भएकाे बताईएकाे छ  ।

प्रतिक्रिया