Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

चुनावकाे अन्तिम परिणाम आएसंगै सत्ता गठबन्धनको बैठक बस्दै ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तिम परिणाम आएसंगै सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै छ । चुनाव परिणामको समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न आज दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो। आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि महासचिव देवप्रसाद गुरुङले गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए।

हालै भएको निर्वाचनबाट गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र माओवादी केन्द्रले १८ सिट जितेको छ। समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका गठबन्धनका अरु दल एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>