Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २० गते मङ्गलबार

कंचनपुरमा हात्तिले महिलाकाे ज्यान लियाे, राेकिएन हात्ती आक्रमण ।

कञ्चनपुरमा फेरी जंगली हात्तीको आतङ्क रोकिएको छैन । गत भदौँमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७शिमलफाँटाकी मिना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नवित्दै फेरी बेदकोट नगरपालिका १ हात्तीथलाकी एक बृद्ध महिलाको ज्यान लिएको छ । मंगलबार जंगली हात्तीको आक्र्रमणमा परी बेदकोट १ हात्तीथलाकी ६९ बर्षिया हिरा धानुकको मृत्यु भएको छ । बेदकोट नगरपालिका १का वडाध्यक्ष रमेश भण्डारीले घाँस दाउरा ल्याउन गएका बेला हिरामाथि जंगली हात्तीले आक्र्रमण गरेको बताए । हात्तीको आक्र्रंमणमा परी हिराको घटना स्थलमै मृत्यु भएको छ । ‘दुवै खुट्टा तोडिदिएको छ, ‘वडाध्यक्ष भण्डारीले भने, ‘घटना स्थलमा तोडफोड गरिदिएको छ ।’ मृतक हिराका छोरा उज्जल धानुकले घाँस दाउरा ल्याउन नजिकै सामुदायिक बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला हात्तीको बथानले आक्र्रमण गरी आमाको मृत्यु भएको बताए । ‘आम साँझसम्म पनि घर नआएपछि खोजी गर्दैँ जाँदा सामुदायिक वनकै कार्यालय नजिक मृत भेटाए, ‘उनले भने, ‘जंगली हात्ती गाँउ नजिकै आएर धपाईधपाई आक्र्रमण गरेको देखियो ।’ जंगली हात्ती नियन्त्रण नहुँदा कञ्चनपुरमा पछिल्ला दिनहरुमा मानविय तथा भौतिक क्षति भईरहेको छ । शव घटना स्थलमै छ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>