Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष ०४ गते सोमबार

काग्रेस संसदिय दलकाे नेता छान्न संस्थापन ईतर पक्षकाे बैठक बस्याे, नेता छान्न यस्ताे छ कार्यतालिका ।

संसदीय दलमा एकमात्र उमेदवार बनाउन कांग्रेस संस्थापन इतरका शीर्ष  नेताहरूको बैठक अहिले जारी छ । छलफलमा सहभागी एक सांसद्का अनुसार केहीबेर अघि साझा छलफल गरिएको थियो । तर, सहमति जुट्न नसके पछि पुनः बैठक बसेको हो । उक्त बैठकमा संसदीय दलका आकांक्षीहरू शेखर कोइराला र महामन्त्री गगन थापालाई बैठक बाहिर राखिएको छ । 

“उमेदवारहरुलाई बाहिर राखेर हामी पुनः छलफलमा बसेका छौँ,” बैठकमा सहभागी एक सांसदले भने । ती सांसदले स्थान भने खुलाउन चाहेनन् । संसदीय दलको निर्वाचन बुधबार हुँदै छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>