Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष १० गते आइतबार

एमाले समर्थमा प्रचण्ड प्रधानमन्त्री बनाउने गरि शितलनिवास जाँदै ।

नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी बहुमत सांसदको समर्थन लिएर राष्ट्रपतिकहाँ जाने तयारी गरेका छन् ।

बालकोटमा भएको सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी पार्टीको समर्थनसहित जान लागिएको माओवादि स्राेतले जानकारी दिए ।

स्राेतका अनुसार अब केहीबेरमा राष्ट्रपतिकहाँ जाने तयारी गरिएको छ ।

बालकोटमा भएको छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन रहने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>