Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष ११ गते सोमबार

मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीकाे नाम टुग्याउन माओवादि  पेरिसडाडामा सुरु हुँदै ।

सरकारमा मन्त्रीको रूपमा जाने नेताहरूको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक अहिले बिहान बस्दैछ ।

८ बजेपछि पार्टी कार्यालय पेरिशडाडामा बस्ने बैठकमा सानो आकारको मन्त्रिमण्डल बनाउने र त्यसमा सहभागी हुने नेताको बारेमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणका अनुसार आजै बिहान ११ बजे सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बस्ने भनिए पनि निश्चित भइसकेको  छैन ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो चार बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

नेकपा एमालेसहित विभिन्न सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>