Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ११ गते सोमबार

काग्रेस नेताहरुनै नेतृत्वकाे राजिनामा माग्दै, नभए महाअधिवेशन बाेलाउने धारणा सार्वजनिक ।

 गठबन्धन असफल भएपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवा र डा. आरजु देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसका नेताहरुले नै राजीनामा माग्न थालेका छन् ।

कांग्रेसका एक प्रभावशाली नेता भन्छन्– अब सभापतिले राजीनामा दिनुपर्छ नभए विशेष महाधिवेशन बोलाउनुपर्छ ।”
कांग्रेसका अर्का नेता गुरुराज घिमिरले सामाजिक सञ्जालमा लेखेका छन्,“नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।”

कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले पनि सामाजिक सञ्जालमार्फत् भनेका छन्, “ठगतन्त्र, बेइमानी र धोकामात्र होइन, तिमी कहाँ छौ र तिम्रा सल्लाहकार कहाँ छन्, घटनाको जिम्मा लिनुपर्छ पर्दैन प्रमाणित गर !!!”



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>