Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष १४ गते बिहिबार

एमालेकाे टिकट हाेल्ड गरि सत्ता गठबन्धनकाे समर्थनमा चुनाव लडेका सान्सद साहले खाेले पार्टि ।

स्वतन्त्र सांसद प्रभु साहले आफ्नै नेतृत्वमा आमजनता पार्टी घोषणा गरेका छन् । राजधानीको एक होटलमा बिहीवार विशेष कार्यक्रम गरी साहले नयाँ पार्टी घोषणा गरेका हुन् । सो अवसरमा ५१ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ ।

माओवादी पृष्ठभूमिका साह नेकपा विभाजनका क्रममा एमालेमै बसेका थिए ।चुनावअघि एमालेको टिकट होल्ड गरी स्वतन्त्र उम्मेदवारी दिएका साह रौतहट– ३ बाट निर्वाचित भएका हुन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो ।


#प्रभु साह

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>