Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १६ गते शनिबार

कुनैपार्टिसंग एकता नहुने एकीकृत समाजवादि, राष्ट्रपति हुने बिषयमा सत्यता छैन ।

नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी एक नेताले अहिलेको अवस्थामा एमालेलगायत कुनै पनि पार्टीसँग एकता नहुने जानकारी दिएका हुन् । 

नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने कुरामा सत्यता नरहेको पनि उनले जानकारी दिए । स्थायी कमिटी बैठक जारी रहेको र भोलिसम्म चल्नसक्ने उनले बताए । 

अध्यक्ष नेपालले बैठकमा एजेण्डा प्रस्तुत गरेपछि सम्मानित नेता झलनाथ खनालले ब्रिफिङ गरेको र अहिले स्थायी कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेको उनले जानकारी दिए । 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>