Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष २७ गते बुधबार

कंचनपुरको महेन्द्रनगरमा राप्रपाले मनायाे पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती ।

गणतन्त्र स्थापना पुर्व प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती गणतन्त्र पछि आज विविध कार्यक्रम आयोजना गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ।

पृथ्वीनारायणको ३०१ औं जन्मजयन्ती राष्ट्रिय प्रजातन्त्र पार्टीले कंचनपुरको महेन्द्रनगर मा बिभिन्न कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रम मा राष्टिय प्रजातन्त्र पार्टीका सुदुर पश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सह-प्रवक्ता पूर्ण बहादुर चन्द, केन्द्रिय सदस्य नन्दा देवी जोशी, कंचनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, राप्रपा महिला नेतृ हेलेन श्रेष्ठ, जिल्ला कोषाध्यक्ष दिनेस श्रेष्ठ लगायत को उपस्तिथि थियो ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । 


#राप्रपा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>