गणतन्त्र स्थापना पुर्व प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती गणतन्त्र पछि आज विविध कार्यक्रम आयोजना गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ।
पृथ्वीनारायणको ३०१ औं जन्मजयन्ती राष्ट्रिय प्रजातन्त्र पार्टीले कंचनपुरको महेन्द्रनगर मा बिभिन्न कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रम मा राष्टिय प्रजातन्त्र पार्टीका सुदुर पश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सह-प्रवक्ता पूर्ण बहादुर चन्द, केन्द्रिय सदस्य नन्दा देवी जोशी, कंचनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, राप्रपा महिला नेतृ हेलेन श्रेष्ठ, जिल्ला कोषाध्यक्ष दिनेस श्रेष्ठ लगायत को उपस्तिथि थियो ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया