Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०६ गते शुक्रबार

माओवादिका नेता शाह प्रवेश गरे काग्रेस ।

नेकपा माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटि सचिव तथा वाइसीएल नेपालका बेलडाँडी इन्चार्ज चेत बहादुर शाहले पार्टी परित्याग गरेका छन्।

शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्बर-१ काे क्षेत्रीय कार्य समितिकाे कार्यालय बेलाैरीमा एक समारोहका विच कांग्रेसका नेता तथा प्रदेश सांसद दिवानसिंह बिष्टले माओवादी केन्द्रका शाहलाई पार्टीमा स्वागत गरेका हुन।

वाइसीएल जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शाहलाई प्रदेशसभा सदस्य विष्ट, क्षेत्रीय सभापति गाेपि प्रसाद उपाध्याय,बेलडाँडी गाउँ कमिटि सभापति गज बहादुर विष्ट, हर्क देव  जाेशी लगायतले टीका लगाएर कांग्रेस प्रवेशमा स्वागत गरेकाे बेल्डाडि काग्रेस स्राेतले बताएकाे छ 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>