Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
बाजुरा
२०७९ माघ ०८ गते आइतबार

बाजुरा वाईसियल बाजुरा जिल्ला कमिटि गठन,  देशकै कान्तिकारि संगठन हाे: ऐर ।

वाइसीएल नेपालका केन्द्रिय सचीव तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुदुरपश्चिम् प्रदेश समिती सदस्य युवा नेता नवराज ऐरले योङ्ग कम्युनिस्ट लिग (वाइसीएल नेपाल )देशकै एक नम्बर क्रान्तिकारि संगठन भएको बताएका छन् ।

वाइसीएल नेपाल बाजुराको प्रथम बैठकका लागि बाजुरा पुग्नु भएका नेता ऐरले सदरमुकाम मार्तडिमा गरिएको वाइसीएलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो।

वाइसीएल जिल्ला कमिटी सदस्य प्रेम धामिको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपालका अर्का केन्द्रिय सदस्य शिव बोगटी,प्रदेश संयोजक नर बहादुर बिस्ट,प्रदेश सदस्य सुरेन्द्र बिक नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह,प्रदेश कमिटी सदस्य महेश शाही लगायत वाइसीएल बाजुराका करिब ६०जना युवाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वाइसीएलका अर्का केन्द्रिय सचीव शिव बोगटीले अब काठमाडौ धनगढी बसेर होइन जिल्ला हुँदै गाउ गाउँमा केन्द्रित हुन निर्देशन दिए ।

माथिल्लो तहका नेताले तलको संगठनमा ध्यान दिनुपर्ने समेत बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमल कुमारी शाह र प्रदेश कमिटी सदस्य महेश शाहिले अब देश युवाकै काधमा रहेकोे हुंदा वाइसियल नेपालले संगठनलाई गतिशील र चलाएमान बनाउन फिल्डमा जानू पर्ने बताए ।

बैठकले श्रद्धाञ्जली,परिपत्र बाचन,परिचयात्मक सहित रिपोर्टिङ, कार्य बिभाजन, पालिका, वडा सम्मेलन गर्ने एजेन्डामा रहेर निर्णय गरेको छ । बैठकले वाइसीएल बाजुराको कार्यबिभाजन गरेको छ । जसअनुसार वाइसीएल बाजुराको संयोजकमा तुल बहादुर रोकया सचिवमा प्रेम धामी लगायत प्रत्येक पालिका बाट एक(एक जना समेटिने गरि ११ सदस्यीय जिल्ला कमिटी घोषण गरिएको छ।


#वाईसियल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>