Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ माघ १७ गते मङ्गलबार

लामाे समय पछि नेबिसंघ अध्यक्ष चयन, चटाैत भए अध्यक्ष ।

 नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्षमा रमेश चटौत चयन भएका छन । नेवि संघ केन्द्रीय समितिले चटौतलाई नेवि संघ जिल्ला अध्यक्षको जिम्मेबारी दिएको हो । नेवि संघ केन्द्र्रीय अध्यक्ष दुजान शेर्पाद्वारा हस्ताक्षरित गरिएको जिम्मेबारी पत्रमा नेवि संघको विधान २०२७को सातौँ संशोधन ०७५बमोजिम तीन महिनाका लागि जिल्ला अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेबारी दिईएको छ ।

बेदकोट नगरका स्थानीय समेत रहेका नेता चटौत विगत १२ बर्षदेखि नेवि सघको राजनीतिमा सकृय छन । उनले भुवनेश्वरी मावि सिसैयामा नेवि संघ इकाई अध्यक्षदेखि राजनीति शुरु गरेका थिए । नेवि संघ कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढाउँदै विद्यार्थीको हकहितमा काम गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन ।


#नेबिसंघ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>