Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १८ गते बुधबार

नेपाली काग्रेस कंचनपुरमा बल्याे आगाे, निर्णय सच्याउन माग ।

नेपाली काग्रेस कंचनपुरकाे पार्टि कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्दै पार्टि निकट विद्यार्थिले टायर बालेर बिराेध गरेका छन ।

नेपाल विद्यार्थी संघ कंचनपुर नेतृत्व विगत लामो समय देखी विवादित रही आएको अवस्थामा नेपाली कांग्रेस कंचनपुरले कसैसंग छलफल नै नगरी नेपाल विद्यार्थि संघका सम्पूर्ण विद्यार्थिहरुकाे भावना विपरित कुनै एक व्यक्तिको नाम सिफारीस गरेको र केन्द्रिय कार्यालयबाट नेविसंघकाे अध्यक्षको जिम्मेवारी दिएको भन्ने बिषयआएकोले बिराेध स्वरुप पार्टि कार्यालयमा तालाबन्दी गर्दै टायर समेत बालेर बिज्ञप्ती निकालेर जम्मा भएका दर्जनाै विद्यार्थिले बिराेध जनाएका छन ।

बिराेधमा उत्रिएका विद्यार्थिहरुले आफुहरुकाे ध्यानाकर्षण भएकाे नेपाली कांग्रेस कंचनपुर तथा ने. वि. संघ केन्द्रिय कार्य समितिले २४ घण्टा भित्र गरेको निर्णय बदर गर्न जोडदार माग गर्दछाै भनेका छन ।

हिजाे मात्रै रमेश चटाैतलाई अध्यक्ष चयन गरेकाे नेबिसंघ अध्यक्ष डुजाङ्ग शेर्पाले बताएका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>