Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २० गते शुक्रबार

काग्रेस महामन्त्री गगनले भने नाे ईफ नाे बट, तत्काल निर्णय फिर्ता लिनुपर्छ ।
फायल फाेटाे

बलत्कार आराेपमा थुना परेर धराैटिमा थुनामुक्त भएका क्रिकेटर सन्दिप लामिछानेकाे क्यानले निलम्बन फुकुवा गर्दा काग्रेस महामन्त्री गगन थापाकाे धारणा सार्वजनिक भएकाे छ।

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा आफ्नाे धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गरेकाे उल्लेख गर्दै  थापाले आफ्नाे धारणा स्पष्ट पारेका छन ।

उल्लेख गरेका छन मेरो धारणा स्पष्ट छ - बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।

एक साता अघि नै यो प्रसङ्ग आउना साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो । तर त्यसो हुन नसकेकाे उल्लेख गरेका छन ।

यस्तै उनले थपेका छन पुनः दोहोऱ्याउन चाहन्छु - बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। No If, No But !



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>