Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २० गते शुक्रबार

रमेश पन्त नेतृतवमा अनेरास्ववियु जिल्ला  आयाेजक समित गठन ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको आयोजक कमिटि विस्तार भएको छ । अनेरास्ववियूका विद्यार्थी नेता रमेश पन्तको संयोजकत्वमा २५ सदस्यीय आयोजक कमिटि विस्तार भएको हो । 

अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तको संयोजकत्व जिल्ला सचिव हरक सिह धामीको प्रमुख आथित्य एव जिल्ला उपसचिव एव विद्यार्थीफाँट इन्चार्ज राजेन्द्र पाण्डेको बिशिष्ठ आथित्य, केन्द्रीयसदस्य युवराज विष्ट, केशव खडका, प्रदेश उपसचिव कमल एसके सहितको उपस्थितिमा बसेको बैठकले २५ सदस्यीय जिल्ला आयोजक कमिटि विस्तार गरेको हो । 


#रमेश पन्त

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>