Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ फागुन ११ गते बिहिबार

नेकपा बहुमत शुक्लाफाँटाले सुनबरा कृषि सहकारीले फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । बहुमत शुक्लाफाँटाले बिहीबार एक प्रेस नोट जारी गरेर सुनबरा कृषि सहकारीले फिर्ता गर्नुपर्ने माग अघि सारेको हो । सेयर सदस्यको सेयर पुजी र बचत पुजि रकम समेत लामो समय सहकारी बन्द हुदा पनि फिर्ता नगरेको र नेपाल सरकार बाट अनुदान सहयोगमा प्राप्त , एम्बुलेन्स , कृषि उपज ढुवानी गाडी र दूध प्रसोधन गर्ने मेसिन लगायतका उपकरण हरु समेत जनसेवामा लगाउन छोडेर दुरुपयोग गरेको आरोप छ । बहुमत शुक्लाफाँटा नगरका इन्चार्ज सन्र्दभले जारी गरेको विज्ञप्तीमा सेयर पुजि र बचत पुजि फिर्ता गर्न र अनुदानमा प्राप्त सवारी साधन र यन्त्र उपकरण नेपाल सरकारलाई बुझाउने ब्यबस्था मिलाउन हुन नेपाल सरकार को सम्बन्धित निकायसंग जोडदार माग अघि सारेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>