Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन १२ गते शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी राष्ट्रपतिको निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको राप्रपा नेताले बताएका छन ।

राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको र राष्ट्रपति निर्वाचनअघि बैठक बसेर आवश्यक निर्णय गर्ने उनले बताए ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>