Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १५ गते सोमबार

निर्माण अलपत्र पारेकाे भन्दै युवा जन स्वयंसेवक संघ उत्रियाे एक्सनमा ।

कंचनपुरकाे डाेके बजार देखि दैजि सम्म छ बर्ष सम्म सडक अलपत्र पारेकाे भन्दै नेकपा बहुमत निकट युवा जन स्वयंसेवक संघ एक्सनमा उत्रिएकाे छ ।

पुर्नवास नगरपालिका हुँदै बेलाैरि, बेलडाँडि हुँदै दैजि सम्मकाे हुलाकि सडक खण्ड २०७३ साल फागुनमा सम्झाैता गरेर आज सम्म पनि निर्माण सम्पन्न नगरेर निर्माणाधिन अवस्थामा रहेको कार्य तत्काल सुचार गर्न संघले चेतावनि दिएकाे छ । पहिलो म्याद थप समय २०७६ चैत्र,दोस्रो पटक म्याद थप समय २०७७ साउन
तेस्रो पटक म्याद थप समय २०७७ माघ, चौथो पटक म्याद थप समय २०७८ चैत्र,अब पाचौ पटक म्याद थप गरेको छ। पटक पटक म्याद थप गर्दै निर्माणमा व्यापक ढिला सुस्ति गरेकाे भन्दै संगठनले राजेन्द्र निर्माण सेवा का संचालक भिम सावद नेपाली काग्रेस जिल्ला सभापति र बाबाहंस सिद्धिकि शाहिका संचालक दिपेन्द्र बहादुर शाहि काग्रेसकै डाेल्पा सभापति रहेकाे । उक्त कम्पनीहरुकाे सम्झाैता मिति, म्याद थप गरेकाे मिति र सम्पर्क नम्बर सार्वजनिक गर्दै दैजिमा ब्यानर टास गरेकाे संगठन दिपेन्द्र ऐरिले बताएका  छन ।

याे सडक समयमा निर्माण नहुदा दक्षिणि क्षेत्रका जनताले सुबिधा त प्राप्त गर्न सकेका छैनन भने, सडकमा उड्ने धुलाेका कारण बिरामिकाे सिकार समेत हुनुपरेकाे त्यस क्षेत्रका स्थानियले बताउने गरेका छन ।
याे सडक समयमा नबन्दा कतिपय निर्माण गरेका ठाँउमा सडककाे पिच उप्किएर खाल्डा परिसकेका छन ।

निर्माण कम्पनि समयमा किन सम्पन्न भएन भन्ने बिषयमा राजेन्द्र निर्माण सेवाका सिईओ राेषन भट्ट संग पट्क पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन ।

हुलाकि सडकका सुचना अधिकारी पदम मडैले सडक यश बर्ष निर्माण हुने बताएका छन ।


#हुलाकि सडक

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>