Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन २४ गते बुधबार

नेपाल कम्युनिष्ट पार्टि बहुमत जनयुद्ध कालिन समयकाे झल्काे दिनेगरि न्याय विभागमा उपस्थित हुन पत्र काटेकाे छ ।

बुधबार बहुमतकाे शुक्लफाँटा नगर कमिटि ईन्चार्ज सन्दर्भ हस्ताक्षरित बिज्ञप्तिमा अभिषेक सिह तराई मधेष लाेकतान्त्रिक पार्टि कंचनपुर अध्यक्ष लाई सुदुरपस्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका र अन्य पालिकाहरुको मुक्त कमैया बस्तिबाट एक बर्ष अगाडि लालपुर्जा उपलब्ध गराइदिने प्रलोभन देखाएर महेन्द्रनगर मा नक्कली कार्यालय समेत खोलि। प्रति मुक्त कमैया परिवार कम्तीमा एक हजार परिवार बाट रु पाँच सयका दरले महेन्द्रनगर जान / आउन लाग्ने भाडा समेत असुल गरि ठगि गरेर हालसम्म फरार रहेको उल्लेख गरेकाे छ ।

न्याय बिभाग मा लिखित उजुरी दर्ता हुन आएकोले सो ठगि रकम पिडितलाइ फिर्ता गराउन बाटाे म्याद बाहेक स्वयंम समयमा उपस्थित हुन समयमा उपस्थित नभए नियम अनुसार भैजाने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यस्ताे पत्रहरु बिगत दन्द्वकालिन समयमा आउने गरेका थिए । उक्त समयमा यसरी बिस्तारै समानान्तर सत्ता नेकपा (माओवादिले) चलाएकाे थियाे । उक्त समयकै झल्काे दिनेगरि बिज्ञप्ति आएकाे छ । तमलाेपा पार्टि हाल कंचनपुरमा अस्तित्वमा छैन र सिह संग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>