नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजवादी )ले कंचनपुरकाे वेदकाेट नगरबाट संगठन शुद्धीकरण कार्यक्रम सुरु गरेकाे हाे । बेदकाेट नगरपालिका १ मा भेला भई कार्यक्रम सुरु गरेकाे हाे ।
समाजवादी बेदकाेटले केन्द्रीय कार्यक्रम अन्तर्गत कार्यक्रम सुरु गरेकाे बताएको छ । कार्यक्रममा जनजागरण अभियान चलाउने, टाेल र वार्ड भेला गर्ने, सदस्यता नबिकरण, नयाँ सदस्यता बितरण लगायत बिषयमा छलफल भएकाे जिल्ला सदस्य कृष्णराज जाेशीले बताए ।
कार्यक्रममा प्रमुख अथिति पार्टि केन्द्रीय सदस्य तथा कंचनपुर सह ईन्चार्ज प्रदेश माननीय माया पन्त रहनु भएकाे थियाे, कार्यक्रममा जिल्ला सदस्य जाेशी कार्यक्रम संयाेजक रहेका थिए भने बेदकाेट८ का अध्यक्ष महेश जाेशी लगायत नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया