Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०७९ चैत १६ गते बिहिबार

महाकालीकाे नेपाली किनारमा भेटियाे भेटियाे शव, घट्नास्थलमा पुग्दै प्रहरी ।

जिल्लाको व्याँस गाउँपालिका–६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। 

इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीका अनुसार बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुलमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो।

शवको पहिचान हुन नसकेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली घटनास्थल पुग्दै गरेको प्रनानी भण्डारीले बताए। ‘शव पानीमै डुबेको अवस्थामा छ,’ उनले भने, ‘जिल्लाको टोली पुग्ने बितिक्कै बाहिर झिकेर अन्य प्रकृया अगाडि बढाउछौँ।’

मृतकको पहिचान खुल्न सकेको छैन। अहिले इलाका प्रहरी कार्यालय हुती र स्थानीयबासिन्दा घटनास्थलमा छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>