Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत २६ गते आइतबार

सशस्त्र प्रहरीले ज्यादती गरेको आरोप लगाउदै स्थानिय ब्यापारीहरुले दोधारा चाँदनी कार्यालयमा धर्ना दिने ।

दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट सशस्त्र प्रहरीले तस्करी गराएको आरोप लगाउदै शनिवार एक भेलाले भन्सार कार्यालयको माँग अघि सारेको छ् । दोधारा चाँदनी नगरपालिका अन्तर्गत रहेका बजार ब्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको एक भेलाले दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीहरुले तस्करी गराउदै आएको आरोप लगाउदै भन्सार कार्यालय स्थापनाको माँग राखेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका आमजनताले ब्यापारीहरुले समान्य किसिमका समान महेन्द्रनगर देखि दोधारा चाँदनी नगरपालिका ल्याउदा लैजादा बखतमा पाउने दुख र समस्या भएको र सरसमान लैजादा, ल्याउदा भौगोलिकरुपमा पनि समस्या भएको कारण भन्सार कार्यालयको ब्यवस्था गर्नुपर्ने माँग राखेको छ् । सर्वसाधारण जनतालाई खान, लगाउन र आवश्यक घरायसी समस्या दर्शाएको कारण हामीले सामान्य जनताको घरायसी समान छाडेका हौं भनि त्यसै बिषय बस्तु भित्र मुर्त र अमुर्तरुपमा बिओपी प्रमुखहरुले तस्करी गराउने र सर्वसाधारण र मन नपरेकाहरु ब्यक्तीहरुलाई निशाना बनाई दुख दिने मनसाय भएको कारण सबै ब्यापारी, समाजसेवी, बुद्धिजिवीहरुलाई माँग अनुसार यस्तो ज्यादती नर्गको लागी नगरपालिका मार्फत सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय उक्त भेलाले गरेकाे बताईन्छ ।

आइतबार बिहान नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम तयारी गरिएको ब्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>