Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन १२ गते शुक्रबार

कार्यकर्तामा निखारता ल्याउन एमालेले सुदुरपश्चिममा प्रशिक्षण गर्ने ।

१४ गते आइतबारदेखि मंगलबारसम्म (तीन दिन) धनगढीस्थित आस्था होटलमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको तयारी झण्डै पूरा भइसकेको एमालेका पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका स्कुल विभाग संयोजक राजेन्द्रसिंह रावलले बताए।

नेकपा (एमाले) का केन्द्रीय सचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ‘जिल्ला कमिटीका अध्यक्ष, स्कुल विभागका प्रमुख र एक जना महिलासहित ९ वटै जिल्लाबाट ४–४ जना प्रशिक्षणमा सहभागी हुनेछन,’ संयोजक रावलले भने।

एमालेका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने उक्त कार्यक्रम बिभिन्न सेसनमा बाडिएको छ। कार्यकर्ताको विचारमा निखारता ल्याउन, समसामयीक राजनीतिक अवस्थाको बारेमा एकरुपता ल्याउन र नयाँ प्रशिक्षक उत्पादन गर्नका लागि तीन दिने कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>