Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन १२ गते शुक्रबार

साँस्कृतिक महासंघ बेलडाँडि शाहकाे नेतृत्वमा, यस्ताे छ कार्यसमित ।

नेपाली काग्रेस निकट सास्कृतिक महासंघ बेलडाँडीकाे अध्यक्षमा चेत बहादुर शाह चयन भएका छन ।

बेलडाँडि गाउँपालीकामा शुक्रवार भएकाे स्थानिय तह अधिबेशसन २०८० बाट शाह अध्यक्षमा चयन भएका हुन ।
पालिका उपाध्यक्षमा ईश्वरी भट्ट, सचिवमा खेमराज भट्ट, काेषाध्यक्षमा रतन लाल राना, सह सचिवमा कालुराम सुनार, सदस्यहरु भिकु राना, नाथे राना, पदम ब. सिंह, भागरथि चन्द, लक्ष्मि भट्ट, नारान जाेशी र नारायण राेकाया चयन भएका छन ।

अधिबेशनमा प्रदेश सभा सदस्य दिवान सिह बिष्ट, पालिका अध्यक्ष हरिश्चन्द्र राना लगायत नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>