Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन ३० गते मङ्गलबार

अखिल क्रान्तिकारी को संयोजकमा विरेन्द्र नाथ चयन ।

अखिल क्रान्तिकारी कञ्चनपुरको एकता भेला सम्पन्न भएको छ । सोमबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी निकट अखिल क्रान्तिकारीको एकता भेला सम्पन्न भएको हो ।पार्टी केन्द्रिय सदस्य एवम संगठन का प्रदेश फ्याक्सन ईन्चार्ज राम ब महरा चिन्तकले क्रान्तिकारी कञ्चनपुरको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको बताए छन । 
संगठन का फ्याक्सन ईन्चार्ज राम ब महरा चिन्तक ले भेला, बैठकबाट बिरेन्द्र नाथको संयोजकत्वमा २१ सदस्यीय आयोजक कमिटि विस्तार गरिएको बताए । उनका अनुसार आगामी मंसिरमा हुने राष्ट्रिय भेला सम्पन्न गर्नका लागि जिल्लामा सम्मेलन गरिसक्नेदेखि शैक्षिक बिकृती बिरुद्धमा शसक्त भएर उठान गर्ने बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि सेर व देउवा सेखर , लगायत नेता कार्यकर्ताहरु को उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>