Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १० गते आइतबार

क्रान्तिकारी युवा संगठन कञ्चनपुर संयोजक मा भट्ट

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साहयक संगठन 
क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुर को जिल्ला एकता भेलाबाट कमरेड भुवन भट्ट को संयोजकत्वमा २१ सदस्यिय जिल्ला समिति चयन भएको छ ।

आइतबार भएकाे भेला मा कंचनपुर जिल्ला ईन्चार्ज सेर वहादुर देउवा लगायत नेता कार्यकर्ताहरु को उपस्तिथि रहेको कुरा नव निर्वाचित संयोजक भुवन भट्ट ले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>