Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० भदौ १४ गते बिहिबार

दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नविन राप्रपा कार्यक्रम अन्तर्गत अन्तरक्रिया

दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तरक्रिया गर्ने भएको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीको आयोजनामा आउदो शनिवार बृहत अन्तरक्रिया संचालन हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता केशव खत्रीले जानकारी दिएका छन् । युवा–महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा बनाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको नविन राप्रपाको घोषणा संगै नविन राप्रपाको आउदो १६ गते अर्थात शनिवार अपरान्ह ठिक १ बजेर दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा अन्तरक्रिया संचालन हुने कार्यक्रम तय गरिएको नेता खत्रीले बताएका छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेता समेतको उपस्थिती रहने कार्यक्रममा राजनितिक बर्तमान अवस्था, नगर क्षेत्रको बिकास लगाएत बिषयमा अन्तरक्रिया गरिने बताईएको छ् । कार्यक्रमलाई सभ्य तथा भब्य बनाउन सम्पुर्ण तयारी पुरा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीका नगर अध्यक्ष बिर बहादुर शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>