Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २२ गते शुक्रबार

तस्करकाे कुन्टल कुखुरा कन्वभाेजमा पर्याे शसस्त्रकाे फेला ।

तस्कर समुहकाे कुन्टल कुखुरा शसस्त्र प्रहरिले पक्राउ गरेकाे छ । दोधारा चाँदनि नगरपालिका वार्ड नम्बर ७ कन्जभोज सिमा ईलाका  बाट सशस्त्र प्रहरी सहायक निरीक्षक को ९ जना कोगस्ती  टोलि ले १०० किलो प्रतिबन्धित बाेइरल भारतिय कुखुरा र भारतिय नम्बर प्लेट को माेटर साइकल पक्राउ गर्न सफल भएकाे छ ।
  पक्राउ गरिएकाे कुखुराकाे मुल्य रु १लाख ३४ हजार ५सय बराबर रहेको र कुखुरा गडडाचौकि भन्सार बुझाएकाे शसस्त्र प्रहरी कंचनपुरका यसपि प्रेम रावलले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>