Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
मसुरिया
२०८० भदौ २४ गते आइतबार

समाजवादी मोर्चा नेपालको सन्देश सभा  भाद्र २६  गते सुदूरपश्चिम प्रदेशमा

प्रेम जाेशी

सुदुरपश्चिम प्रदेशमा  समाजवादी मोर्चा नेपालको सन्देश सभा  भाद्र २६ गते हुने भएको छ । नेकपा (एकीकृत  समाजवादी ) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा हुने सभालाई मोर्चाका शीर्ष नेताहरूले  सम्बोधन  गर्ने  कार्यक्रम रहेको छ ।

समाजवादी मोर्चा नेपालको सन्देश सभा  धनगढीको चटकपुरमा रहेको सौराई पार्टी प्लालेसमा  आयोजना गरीएको नेकपा(एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले जानकारी दिए । 

सो सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, नेकपा (एकीकृत समाजवादीका ) अध्यक्ष माधब कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा(विप्लव) का महाँसचिव विप्लव सि लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा(एकीकृत समाजवादी)का सचिव तथा  सुदूरपश्चिम प्रदेश इन्चार्ज   गरिमा शाह जानकारी दिदै
मोर्चा आबद्ध दलहरु सक्रियताका साथ कार्यक्रम सफलताको पक्षमा रहेको र कार्यक्रम उत्साहजनक हुने बताउनुभयो

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>