Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २६ गते मङ्गलबार

जनयुद्धको झल्काे दिनेगरि माओवादीले श्रमदान गर्दै बनाए बाटाे

नेकपा (माओवादी केन्द्र)ले देशैभरी ३ महिने पार्टी रुपान्तरण सहितको अभियान चलाईरहेको छ। यतिबेला दार्चुला जिल्लामा पनि दैनिक जसो हरेक पालिका का टोलटोलमा माओवादीहरु जनयुद्धको झझल्को दिनेगरी जनतासँग श्रममा जुटिरहेका छन्।
आज महाकाली नगरपालिका -१ कैतोली देखि कोट जोड्ने ५० मिटर बाटो (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य विक्रम कुवँर र उपेन्द्र कुवँरको टोलिले निर्माण गरेको छ। खोलामा पुल थियो तर वारिपारि बाटो थिएन गाईबस्तु चराउन एवम् घास काट्न जाने बाटो अप्ठ्यारो थियो , आज माओवादी केन्द्र को टोलिले उक्त बाटो बनाईदिएपछि स्थानीयहरु हर्षित भएका छन्। एक स्थानीय ले भने यहि तवरले काम गरेपछि माओवादीहरु ले आफ्ना पुराना दिनहरु फर्काउन सक्छन्। हामीलाई यसो लाग्थ्यो कि ०६२/६३ पछि माओवादी हरु यो देशमा छैनन् कि ? तर आज अनुभूति भयो माओवादी रहेछन्।

श्रावण १७-२१ गते माओवादी केन्द्र को केन्द्रीय बैठकपछि मान्छेको घरदैलोमा पुग्दैछन् माओवादीहरु ‌। फेसबुक भरी आ-आफ्ना कामहरु पोष्ट्याउन थालेका छन्। सुतेका माओवादीहरु ब्युँझिएका छन्। माओवादीको आजभोलि को काम देखेर स्थानीय जनताहरु खुसी देखिन्छन्। देशमा समृद्धि को बाटो माओवादी बाट मात्रै सम्भव छ भनी स्थानीयले बताएको जानकारी नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य हरिश भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>