Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ २७ गते बुधबार

शैल्यसिखर एमालेका उम्मेदवार माओवादीमा प्रवेश

शैल्यसिखर नगरपालिका वडा नं ६ नेकपा एमालेबाट स्थानीय निर्वाचन २०७९ मा वडा सदस्यका उम्मेदवार करबीर सिंह धामीले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

आज बुधबार एक कार्यक्रमका बीच धामीले माओवादीमा प्रवेश गरेको शैल्य शिखर नगर कमिटि सचिव अशोक सिंह धामी ले जानकारी दिएका छन्।

(माओवादी केन्द्र) को तीन महिने बिशेष रुपान्तरण अभियान अन्तर्गत शैल्यशिखर नगरपालिका वडा न ५ र ६ को संयुक्त बैठक मा धामीले माओवादी प्रवेश गरेकाे सचिव धामिले बताएका छन ।

बैठकमा जिल्ला ईन्चार्ज नरेन्द्र कुवँर विजयसुन्दर, संयोजक पदम राज पन्त एवम् शैल्यसिखर ,लेकमका ईन्चार्ज जमन सिंह धामी ले करबीर सिंह धामी लाई टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा वाइसिएल सुदूरपश्चिम प्रदेश का संयोजक नरबहादुर विष्ट लगायत माओवादी नेताहरु र दुईवटै वडाका स्थानीयहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>