Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
काठमाडौं
२०८० माघ ०२ गते मङ्गलबार

एमाले पुर्व केन्दिय सदस्य खड्काले छाडे पार्टि, माओवादि प्रवेश ।

नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्वराष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् । उनी माओवादी र एमाले बिच एकता टुटेपछि टोपबहादुरसँगै एमालेमै बसेका थिए ।

माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले आज खड्कासहित एमाले, काँग्रेस र विप्लव नेतृत्वका पार्टीबाट कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताए । खड्का यसअघि माओवादी अर्घाखाँचीको इन्चार्जसमेत भएर काम गरेका थिए । उनले आफू फेरि मूल घरमा आएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>