Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १९ गते शुक्रबार

कृष्णपुरकाे चित्रपुरमा जाेडियाे सडक बत्ति ।

कृष्णपुर नगरपालिका वडा ३ मा सडक बत्ति जडान भएकाे छ । वडा कार्यालयकाे उज्यालो वडा कार्यक्रम अन्तर्गत चित्रपुरमा सडक बत्ती जडान गरिएको वडा अध्यक्ष खेम चाैधरिले बताएका छन।
सडकका चाेक चाैराहमा समेत उज्यालाे नहुदा, रातिकाे समयमा बाटाे डिड्न समस्या हुने, चाेरि तथा सामाजिक सुरक्षामा चुनाैति रहेकामा सडक बत्ति जडान बाट केही सहज हुने  वडा सदस्य भीमराज जाेशीले बताएका छन । यसै कारण वडाकाे सहयाेगमा बैजनाथ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष रामदास राना लाई ७ थान सडक बत्ती हस्तान्तरण गरिएको सदस्य जाेशीले बताए ।

वडा सचिव राम प्रसाद बोहरा, वडा सदस्य द्वय भिम राज जोशी र फुलचन्द रानाले बत्ति हस्तान्तरण गरेका थिए ।कार्यक्रममा पुर्व गाउँ विकास समिति अध्यक्ष तनकलाल चौधरी, देखतभुली खानेपानीका अध्यक्ष भजना राना, समाजसेवी जोग बहादुर सुनार, गंगा राम चौधरी लगायतको उपस्थिति रहेको थियो।

सडक बत्ती उपलब्ध गराएकोमा विद्युतका अध्यक्ष रामदास रानाले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन् त्यस्तै अब कृष्णपुर३ मा सडक बत्ती जडान गरि उज्यालो वडा बनाउने योजना रहेको कृष्णपुर ०३ का अध्यक्ष खेम राज चौधरीले बताएका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>