Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १९ गते बुधबार

सुदुरपश्चिममा मन्त्रालय टुक्राइन्छ ?

सुदुरपश्चिम सरकारले विश्वासकाे मत लिन बाकि रहेकाे छ भने सरकार बिस्तार समेत बाकि रहेकाे छ । हालसम्म नागरिक उन्मुक्ति बाट २ जना मन्त्री बनेका छन । 

एकीकत समाजवादिका नेता दिर्घ साेडारि मुख्यमन्त्री नियुक्त गर्न सत्ता गठबन्धन का एमाले, माओवादि र उन्मुक्तिका २ जना सान्सदकाे समर्थन थियाे । उन्मुक्तिका ७ सान्सद छन । 

प्रदेश सरकारका मन्त्रालय टुक्राएर सरकार बन्छ वा टुक्रिदैन यश बारे बताउदै मुख्यमन्त्री दिर्घ राेडारि 


#दीर्घ साेडारि

प्रतिक्रिया